नियम ६७
अग्नी निवारण सामग्री तथा उपकरणको अभावमा वायुयान उडान गर्न नहुने

यात्रु वायुयान,
विमानस्थल तथा अन्य कुराहरुको सुरक्षाको लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको अग्नी निवारण सामग्री तथा त्यस्तै अन्य प्रकारका उपकरणको अभावमा वायुयान उडान तथा सञ्चालन गर्न हुँदैन ।